पाटन अस्पतालमा ३ संक्रमितको मृत्यु

काठमाडौंः पाटन अस्पतालमा उपचाररत् तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाकी ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।

पाटनका युवक र भैरहवाका पुरुष मिर्गौलाका बिरामी थिए भने जलेश्वरकी महिलामा रगतमा समस्या थियो ।

कमेन्ट गर्नुहोस्