नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौंः नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  ७७ डीएसपीको सरुवा, को कहाँ? (सूचीसहित)