भारतका पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् बिग्रियो, अझै कोमामा

भारतः पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य झन् बिग्रिएको छ । फोक्सोको संक्रमणको कारण उनी दिल्लीको सेना अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालले विज्ञप्ति जारी गर्दै मुखर्जीको स्वास्थ्य पछिल्लो केही दिनयता लगातार विग्रिरहेको जनाएको छ । डाक्टरहरूको एउटा विशेष टोली उनको उपचारमा संलग्न छ। उनी अझै कोमामा छन् ।

याे पनि पढ्नुस  के खाए कोरोना सर्दैन्? भ्रम र यथार्थ

उपचारको क्रममा मुखर्जीलाई कोरोना भाइरस पनि संक्रमित भएको पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्