वरिष्ठ चिकित्सक भोला रिजाल दम्पतिलाई कोरोना पुष्टि

काठमाडौं : वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रिजालकी पत्‍नी डा. सरला घिमिरेमा पनि कोरोना पुष्टि भएको छ ।

दुवैलाई सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका छन् ।

याे पनि पढ्नुस  ‘ट्याक्सीलाई मापदण्ड तोकेर जोरबिजोर चलाउन दिनुपर्छ’

‘हो हामी दुवैलाई कोरोना संक्रमण भएको छ । हामी अहिले ह्‍याम्समा भर्न भएका छौं । कोरोना हुँदैमा कोही पनि आत्तिनुपर्दैन,’ उनले भने,  ‘डाक्टरसहितका स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी जहिल्यै जोखिममा हुन्छन् । हामी निको भएर फेरि काममा फर्किन्छौं ।’

काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

कमेन्ट गर्नुहोस्