४ सन्तानकी पूर्व प्रेमिकालाई मध्यराति भेट्न जाँदा…

भारतः बिहारको गोपालगंजमा एक युवक आफ्नो विवाहित प्रेमिकालाई भेट्न जाँदा कुटिएका छन् । जसका कारण उनीलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।

ती महिलाका घरपरिवारले युवकलाई ओछ्यानमा रंगेहात समातेपछि कुटपिट गरेका थिए । उनी मध्यराति ४ सन्तानकी पूर्व प्रेमिका भेट्न गएका थिए ।

याे पनि पढ्नुस  सशस्त्रका असई र हवल्दारद्वारा विद्युत प्राधिकरणका कर्मचारी माथि कुटपिट

महिलाका परिवारले युवकलाई कुटपिट गरेपछि हल्लाखल्ला मच्चियो, सबै मान्छे जम्मा भए र उनीहरूले पनि युवकलाई नै कुटपिट गरे । उक्त भिडियो सामाजिक सञ्जालमा पनि भाइरस भइरहेको छ ।

भारतीय मिडियाका प्रकाशित समाचार अनुसार ती युवती भेट्न आएका विवाहित महिला चार छोरीकी आमा हुन् ।

कमेन्ट गर्नुहोस्