यी हुन् घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने १६ नियम (सूचीसहित)

काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस/कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ । पूविले परीक्षाका क्रममा क्याम्पस÷कलेजले पालना गर्नुपर्ने ७ र परीक्षार्थीले पालना गर्नुपर्ने १६ बुँदे नियम बनाएको हो ।

नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए ।

याे पनि पढ्नुस  ४० नम्बरका लागि कक्षा १२ काे अनलाइन परीक्षा हुने

क्याम्पस/कलेजले पालना गर्नुपर्ने ७ नियम:

परीक्षार्थीले पालना गर्नुपर्ने १६ नियम:

 

कमेन्ट गर्नुहोस्