काठमाडौंमा खुकुलो बन्यो निषेधाज्ञा, यस्तो छ नयाँ मोडालिटी

काठमाडौंः काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा एक साता लम्ब्याइएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेका हुन् । तीनवटै प्रमुख जिल्ला अधिकारीले छुट्टा–छुट्टै सूचना जारी गर्दै निषेधाज्ञाबारे जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीमाथि ‘सुरक्षा थ्रेट’ बढ्याे, कहाँबाट ?

के खुल्छन् ? के बन्द रहन्छन् ?

नयाँ मोडालिटीमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

 

 

कमेन्ट गर्नुहोस्