थप ६९ जनामा संक्रमण पुष्टि, कहाँ कति ?

पोखराः गण्डकी प्रदेशमा थप ६९ जना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन् । लमजुङ जिल्लाको बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी हुन् ।

याे पनि पढ्नुस  पत्रपत्रिकाः विश्वभरका दुईतिहाइ हवाईजहाज ग्राउन्डेड, पार्किङस्थलकै अभाव

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्