आज कहाँ कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४७२३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि भएको छ ।

आज १७३६ जना निको भएका छन् । हालसम्म ३०६७७ जना निको भइसकेका छन् ।

याे पनि पढ्नुस  कोरोनाविरुद्ध जुध्न उच्चस्तरिय संयन्त्र बनाउनुपर्छः प्रचण्ड

आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०० पुग्यो ।

कहाँ कति थपिए ?

कमेन्ट गर्नुहोस्