आज कहाँ कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

मंगलबार १० हजार ६११ जनाको परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २२८७ जना निको भएका छन् । योसँगै हालसम्म ३२ हजार ९६४ जना निको भएका छन् । यो कुल संक्रमितको ६८ प्रतिशत हो ।

याे पनि पढ्नुस  भारतमा कोरोना भाइरसबाट दोस्रो मृत्यु, ८२ जना संक्रमित

अहिले देशभरि १४,८६८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ६,८१५ जना घरमै र ८,०५३ जना संस्थागत आइसोलेशनमा छन्।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ३०६ पुगेको छ ।

कहाँ कति संक्रमित थपिए ?

 

कमेन्ट गर्नुहोस्