प्रदेश-१ का डीआईजीलाई कोरोना पुष्टि

काठमाडौं  : नेपाल प्रहरीको प्रदेश-१ प्रहरी कार्यालयका डीआईजी ईश्वरबावु कार्कीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

उनी अहिले प्रदेश प्रहरी कार्यालयमा आइसोलेसनमा छन् । यसअघि, गण्डकी प्रदेशका डिआईजी घनश्याम अर्याललाई पनि कोरोना संक्रमण भएको थियो । अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालयको आईसोलेसनमा छन् । आर्याल बस्ने क्वार्टर सिल गरिएको छ ।

कमेन्ट गर्नुहोस्