सुदूरपश्चिममा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीः सुदूरपश्चिममा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरू कैलालीको धनगढी उपमहानगरपालिकाका मात्रै ५० जना छन् । कैलालीकै गोदावरी नगरपालिकामा १३ जना, चुरे गाउँपालिकामा २ जना, कैलारी गाउँपालिका र घोडाघोडी नगरपालिकामा एक/एकजना संक्रमित थपिएका हुन् ।

याे पनि पढ्नुस  पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

कञ्चनपुको पुनर्वासमा पनि २ जनामा कोरोना पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्