यी हुन् आज संक्रमित थपिएका ५३ जिल्ला, कहाँ कति ? (सूचीसहित)

काठमाडौंः नेपालमा आज १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप १८१८ जना निको भएका हुँदा ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

आज ५३ जिल्लामा संक्रमित भेटिएका छन् । जसमा ८४४ पुरुष र ४०२ महिला छन् ।

याे पनि पढ्नुस  कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (विवरणसहित)

कमेन्ट गर्नुहोस्