आज कहाँ कति थपिए संक्रमित ? (सूचीसहित)

काठमाडौंः नेपालमा आज हालसम्मकै बढी संक्रमित फेला परेका छन् ।

आज थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ५ जनाको मृत्यु हुँदा ९७१ निको भएका छन् ।

नेपालमा कोरोनाको फेरि नयाँ रेकर्ड

कहाँ कति थपिए संक्रमित ?

 

कमेन्ट गर्नुहोस्