कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’ लाई कोरोना संक्रमण

काठमाडौं : कलाकार देवीराम पराजुली (भोकलाग्यो) लाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’

याे पनि पढ्नुस  विप्लव समूहका गतिविधि बन्द, कोरोनाबारे जनचेतना फैलाउन कार्यकर्तालाई आग्रह

उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्