आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः आज नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल ५४ हजार १५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११७३ जना निको भएका छन् । योसँगै हालसम्म ३८ हजार ६९७ जना निको भएका छन् ।

याे पनि पढ्नुस  कोरोनाविरुद्ध विश्वप्रकाशको गीत, प्रमोद र शितलको स्वर

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । आज ९१६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

 

 

कमेन्ट गर्नुहोस्