उपत्यकामा थपिए ५१२ संक्रमित

काठमाडौंः काठमाडौं उपत्यकामा सोमबार थप ५१२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगैं काठमाडौंमा हजार १० हजार २६, ललितपुरका ११९१ र भक्तपुरमा १०३१ संक्रमित पुगेका छन् ।

याे पनि पढ्नुस  अस्पतालको वेडबाटै कोरोना संक्रमित बेलायतका प्रधानमन्त्रीले दिए यस्तो भावुक सन्देश

आज देशभर नेपालमा सोमबार थप ११७० जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु हुँदा ८७९ जना निको भएका छन् ।

वागमती प्रदेशका जिल्लामा सोमबार थपिएका संक्रमितको विवरणः

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्