नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड

काठमाडौंः नेपालमा सोमबार कोरोनाका कारण मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भएको छ ।

हालसम्मकै बढी संक्रमितकाे मृत्यु हुँदै नयाँ रेकर्ड कायम गरेको हो । सोमबार मात्रै थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

याे पनि पढ्नुस  ‘जहाँ कोरोना संक्रमितको मृत्यु, त्यहीँ अन्त्येष्टि’

यसअघि शनिबार नेपालमा कोरोनाका कारण एकैदिन १४ जनाको मृत्यु भएको छ ।

आज देशभर नेपालमा सोमबार थप ११७० जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु हुँदा ८७९ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै सोमबार थप  ५१२  जना कोरोना संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  आज अहिलेसम्म थप २४८ जनामा कोरोना संक्रमण पुष्टि

आज मृत्यु भएका १५ जनाको विवरणः

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्