ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुखलाई कोरोना पुष्टि

ललितपुरः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनुभयो ।

उनको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उनले आफ्नो सम्पर्कमा रहेकाहरूलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  चिनियाँ सरकार नेपाल कोरानाको संक्रमणबाट मुक्त रहेको हेर्न चाहन्छः राजदूत यान्छी

 

कमेन्ट गर्नुहोस्