अजयमेरुले ५ शय्याको अस्पताल सञ्चालन गर्दै, खोल्यो डाक्टर र नर्सको विज्ञापन

डडेल्धुराः अजयमेरु गाउँपालिकाले अस्थायी रुपमा ५ शय्याको अस्पताल सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम गाउँपालिकाले ५ शय्याको अस्थायी अस्पताल सञ्चालन गर्न लागेको हो ।

अस्पताल सञ्चालनका लागि गाउँपालिकाले मेडिकल अधिकृत र स्टाफ नर्सको विज्ञापन खोलेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै एकजना मेडिकल अधिकृत र २ जना स्टाफ नर्सका लागि विज्ञापन खोलेको हो ।

याे पनि पढ्नुस  अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीरः एसएसपी सुवेदी

हेर्नुहोस् विज्ञापन:

 

कमेन्ट गर्नुहोस्