आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा मंगलबार हालसम्मकै बढी १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोनाको फेरि रेकर्ड

थप ११ जनाको मृत्यु हुँदा १९६२ जना निको भएका छन् ।

 

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  स्वास्थ्य सामग्री खरिदमा अख्तियारबाट अनुसन्धान सुरु