खुले होटल रेष्टुरेन्ट पनि

काठमाडौंः सरकारले असोज १ गतेदेखि होटल रेष्टुरेन्टहरु खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन् ।

होटल रेष्टुरेन्टहरु खुला गर्दा स्वास्थ्यसम्बन्धि मापदण्ड तोकिएका छन् ।

कमेन्ट गर्नुहोस्