ललितपुरमा थप २ कोरोना संक्रमितको निधन

काठमाडौं : ललितपुरमा थप २ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उपचाररत काठमाडौंकी ८१ वर्षीया महिला र रामेछापका ३६ वर्षीय पुरुषको निधन भएको हो ।

काठमाडौंकी ८१ वर्षीया महिला २९ गते सुमेरु अस्पतालमा भर्ना भएकी थिइन् । उनको ३० गते मृत्यु भएको हो ।

याे पनि पढ्नुस  लकडाउन खुकुलो बनाउने गृहकार्य गर्दै सरकार

रामेछापका ३६ वर्षीय पुरुषको निदान अस्पतालमा उपचारको क्रममा ३० गते मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्