आजदेखि लाइसेन्स वितरण हुने

काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण आजबाट वितरण हुने भएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ ।

लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ।

याे पनि पढ्नुस  लाइसेन्सको आवेदन आइतबारदेखि खुल्ने

यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरुमा पठाइसकेको छ।

निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गतेबाट धेरैजसो कामकारबाहीहरु सुचारु हुने भएका छन् ।

कमेन्ट गर्नुहोस्