आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौं :  नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

याे पनि पढ्नुस  आजको विनिमयदरः कति छ डलरदेखि रियालसम्मको भाउ? (सूचीसहित)

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको छ ।

याे पनि पढ्नुस  विनिमयदरः रेकर्ड कायम गर्यो अमेरिकी डलरको मूल्यले (सूचिसहित)

कमेन्ट गर्नुहोस्