काठमाडौंमा फेरि निषेधाज्ञाः के खुल्ला ? के बन्द ? (सूचीसहित)

काठमाडौंः कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बद्ध जनस्वास्थ्य एवं सुरक्षा अधिकारीहरूको बुधबार साँझ बसेको संयुक्त बैठकले निषेधाज्ञालाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  दाहसंस्कार गरेको तीन दिनपछि कोरोना पोजेटिभ, तनावमा ५० मलामी

भदौ ३ गते बुधबार रातिबाट हप्ता दिनका लागि जारी निषेधाज्ञा भदौ २९ दिनको अवधिमा क्रमशः भदौ १०, १७, २४ र ३१ गते गरी चारपटक थप गरिएको हो । सो अवधिमा निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ ।

के खुल्ला ? के बन्द ?

याे पनि पढ्नुस  यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)

कमेन्ट गर्नुहोस्