आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु हुँदा १२४३ जना निको भएका छन् । आज ५० जिल्लामा कोरोना संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  १ लाख नाघ्यो सुनको मूल्य