३४ उपसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । उनीहरूको स्थानीय तह र प्रदेशमा सरुवा गरिएको छ ।

अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  किन रोकियो कर्मचारी समायोजन पक्रिया ? कारण यस्तो छ