आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा शनिबार थप १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४४७ जना डिस्चाज हुँदा ११ जनाको मृत्यु भएको छ ।

शनिबार ४८ जिल्लामा संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

याे पनि पढ्नुस  अमेरिका र ब्राजिलमा कोरोनाको नयाँ रेकर्ड

पछिल्लो २४ घण्टामा मृत्यु भएकाको विवरणः

कमेन्ट गर्नुहोस्