आइपीएल : मुम्बईविरुद्ध टस जितेर बलिङ गर्दै चेन्नई

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) को १३ औँ संस्करणको उद्घाटन म्याचमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

चेन्नई सुपर किंग्सको प्लेइङ-११ : शेन वाटसन, मुरली विजय, फाफ डु प्लेसिस, अंबाती रायडू, एमएस धोनी (कप्तान), केदार जाधव, रवीन्द्र जडेजा, पियुष चावला, दीपक चहर, साम कुरान र लुंगी एन्गीडी ।

याे पनि पढ्नुस  आइपीएल : आरसीबीले दियो हैदरावादलाई १६४ रनको लक्ष्य

मुम्बई इण्डियन्सको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड, हार्दिक पांड्या, कुणाल पांड्या, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्