आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा आइतबार थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९६६ जना निको हुँदा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार ४७ जिल्लामा संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  भारतमा कोरोनाले बनायो नयाँ रेकर्ड

 

कमेन्ट गर्नुहोस्