आगामी ५ दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौं : सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघगर्जन र चट्याङसहितको भारी वर्षा हुने मौसमविद् बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुनेछ । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर-पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।

याे पनि पढ्नुस  आजको मौसमः कुन स्थानको तापक्रम कति?

आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

कमेन्ट गर्नुहोस्