आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः आज नेपालमा थप ११५४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १००५ जना डिस्चार्ज हुँदा १६ जनाको मृत्यु भएको छ ।

नेपालमा आज ४५ जिल्लामा संक्रमित थपिए ।

 

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  बियर खाँदै मेयर सडकमा निस्केपछि...