राप्रपाकाे चुनाव चिन्ह हलो हुने

काठमाडौंः पार्टी एकतापछि गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाको आज सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले एकीकृत पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको एकता महाधिवेशन २०७८ साल बैशाख २५ देखि २८ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।

याे पनि पढ्नुस  राप्रपाको कार्य समिति विस्तार, ७२७ सदस्यीय केन्द्रीय समिति

यसैगरी बैठकले राप्रपाको झण्डामा गाई चिन्ह राख्ने र चुनाव चिन्ह हलो हुने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्