आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार ८२३ जना डिस्चार्ज हुँदा मृतक संख्या २ जनाको मृत्यु भएको छ ।

मंगलबार ४९ जिल्लामा संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्रालयले भन्यो, ‘संक्रमितको संख्या थपिएको छ क्‍वारेन्टाइनमा बस्नुहोस्’

१३५६ संक्रमित थपिए, २ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्