११७२ संक्रमित थपिँदा १८९३ जना निको भए, ७ काे मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

याे पनि पढ्नुस  भारतमा ४१५ कोरोना संक्रमित, २२ राज्यका ७५ वटा जिल्ला ‘लक डाउन’

यस्तै आज १८९३ जना निको भएसँगैं हालसम्म ४९ हजार ९ सय ५४ जना निको भएर घर गइसकेका छन् । अहिले देशभरि १७,४१४ जनामा सक्रिय सङ्क्रमण छ।

 

 

कमेन्ट गर्नुहोस्