आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप १४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । बिहीबार देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन् ।

याे पनि पढ्नुस  मुम्बई तथा दिल्लीवाट नेपाल फर्किएकामा संक्रमण बढी

आज ५४ जिल्लामा संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्