सेनाका २७ सहायकरथीसहित ३ महासेनानीको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं : नेपाली सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा भएको छ । सैनिक मुख्यालयले बिहीबार सैनिक अधिकारीको सरुवा गरेको हो ।

सैनिक मुख्यालयले गरेको सरुवामा सहायकरथी पदमबहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी दिएको छ । उनी यसअघि संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग न्यूयोर्कमा सैनिक सल्लाहकारका रूपमा कार्यरत थिए ।

याे पनि पढ्नुस  महत्वपूर्ण प्रतिष्ठान र सरकारी संरचनाको सुरक्षामा सेना खटाउने तयारी

हेर्नुस् सरुवाको सूची :

कमेन्ट गर्नुहोस्