आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप १३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ९४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप १४ सय ५५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म ५१ हजार ८६६ संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमित संख्या १८ हजार २८९ छ ।

याे पनि पढ्नुस  पुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना पुष्टि

शुुक्रबार थप ६ जनाको मृत्यु भएको छ । शुक्रबार १२ हजार २६२ जनाको पीसीआर गरिएको छ ।

आज ५२ जिल्लामा संक्रमित थपिएका छन् ।

 

कमेन्ट गर्नुहोस्