पौडेल नेतृत्वको समूहद्वारा सभापति देउवाविरुद्ध विरोध पत्र दर्ता

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले विरोधपत्र दर्ता गराएको छ । केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीले पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज विरोधपत्र दर्ता गराएका हुन ।

१४औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापति देउवाले गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति पौडेल समूहले असहमति जनाएको छ ।

याे पनि पढ्नुस  प्रदेश ५ को प्रदेश सभामा कांग्रेस सांसदको कुर्सी फोडाफोड (भिडियो)

विरोधपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

कमेन्ट गर्नुहोस्