आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप १३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज हुँदा ४ जनाको मृत्यु भएको छ ।

आज ५५ जिल्लामा संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कमल थापाले जिते कोरोना