नेपालमा आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा १० जनाको मृत्यु भएको छ ।

नेपालमा मंगलबार जिल्लामा कोरोना संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  आज २९३ जनामा कोरोना पुष्टि, १३२ जना डिस्चार्ज