१६ वर्षको उमेरमै गाडी मिस्त्री काम सुरु गरेका शुभकालिका गाउँपालिका-४ (साविक सुकाटिया-२) कालीकोटका १८ वर्षिय खेमराज चौलागाई । आर्थिक अवस्था कमजोरीले ट्युसन शुल्क तिर्न नसकेर नाबालकमै मिस्त्री काम सुरु गरेका उनले आफ्नो पढाई खर्च त्यसबाटै जुटाउँदै आएका छन् । तस्बिर शुरबहादुर सिंह/रासस
१६ वर्षको उमेरमै गाडी मिस्त्री
