१ रुपैयाँमै होण्डाको बाइक र स्कुटर !

काठमाडौंः १ रुपैयाँमै होण्डाको बाइक र स्कुटर किन्न सकिने भएको छ ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैंलाई लक्षित गरी ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ल्याएको छ ।

असोज ११ गतेदेखि लागू यस योजना अविधिभर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा किन्न गर्न सक्नेछन् ।

याे पनि पढ्नुस  यस्तो छ यामाहा बाइक र स्कुटरको नयाँ मूल्य

स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामै ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्