आईपीएलमा रोहितको ३८ औँ अर्धशतक

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले अर्धशतक पूरा गरेका छन् ।

उनले ४० बलमा ३९ बलमा १ छक्का र ७ चौकासहित अर्धशतक पूरा गरेका हुन् । आइपीएलमा उनको यो ३८ औँ अर्धशतक हो ।

याे पनि पढ्नुस  हैदराबादविरुद्ध ब्याटिङ गर्दै चेन्नई, प्लेइङ-११ मा यी खेलाडीले पाए मौका

पञ्जाबविरुद्ध मुम्बइले खराब सुरुवात गर्‍यो। उसले पहिलो ओभरमै क्विन्टन डीककको विकेट गुमाउन पुग्यो । उनलाई सेल्डन कोट्रेलले १.५ ओभरमा शून्यमै बोल्ड आउट गरे ।

यो समाचार तयार पार्दासम्म मुम्बईले १६ ओभरमा २ विकेट गुमाएर १ सय २४ रन बनाएको छ । मुम्बईले आज टस हारेर ब्याटिङ गरिरहेको हो ।

कमेन्ट गर्नुहोस्