आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः शुक्रबार नेपालमा थप २७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज हालसम्मकै बढी संक्रमित थपिएका हुन् । यसअघि देशभर असोज २ गते २०२० जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ संक्रमित थपिएका छन् ।

याे पनि पढ्नुस  ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

आज कोरोनाले नयाँ रेकर्ड राखेको छ ।

 

 

कमेन्ट गर्नुहोस्