कहाँ-कहाँ थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

काठमाडौं : गएको २४ घण्टामा २ हजार १ सय २० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् ।

याे पनि पढ्नुस  कोरोना भाइरसबाट ज्यान गुमाउने २५ पुग्यो, आपतकाल घोषणा गर्ने बेला भइसकेको छैनः विश्व स्वास्थ्य सङ्गठन

काठमाडौंका १ हजार १ जना, भक्तपुरका ६७ र ललितपुरका १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति थपिए आज? सूची :

 

कमेन्ट गर्नुहोस्