मार्क्सवादी चिन्तक स्वनामलाई कोरोना संक्रमण

काठमाडौं : मार्क्सवादी चिन्तक स्वनाम साथीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ लगत्तै उनलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।

स्वनामलाई निमोनिया समेत भएको जनाइएको छ । अहिले उनको आईसीयूमा राखी उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  चीनबाट ल्याइएका नेपालीमा कोरोनाको संक्रमण देखिएन