आज राजधानीका २ दर्जन बढी स्थानमा बिद्युत आपूर्ति नहुने, सूचनासहित

शनिवार काठमाडौं उपत्यकाका २ दर्जनभन्दा बढी स्थानहरूमा बिद्युत आपूर्ति नहुने भएको छ ।

नेपाल बिद्युत प्राधिकरणले सूचना जारी गर्दै ती स्थानहरूमा बत्ती अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले जारी गरेको सूचनामा टीवी हस्पिटल, ठिमी, विष्णुमती र कलंकी फीडरअन्तरगतका क्षेत्रहरूमा विभिन्न समयमा विद्युत अवरुद्ध हुने छ ।

कमेन्ट गर्नुहोस्