रणबीरसँग ब्रेकअपको ४ वर्षपछि नयाँ प्रेमीसँग कैटरिनाको रोमान्स

मुम्बई रणबीर भट्टसँग ब्रेक भएको ४ वर्षसम्म एक्लो जीवन बिताइरहेकी बलिउड नायिका कैटरिना कैपmि नयाँ रोमान्समा परेको चर्चा चलेको छ ।
त्यसो त यसअघि एउटा अन्तर्वार्तामा नायिकाले अब कोहीसँग नयाँ सम्बन्ध सोच्न नसकिने बताएकी थिइन ।
रणबीर कपुर भने हाल आलिया भट्टसँग रोमान्समा छन् ।

याे पनि पढ्नुस  यी हुन् बलिउडका सर्वाधिक विद्युत् बिल बुझाउने ७ स्टार, सबैभन्दा अगाडी को ?

फिल्मफेयरलाई दिएको अन्तर्वातामा कैफले तत्काल प्रेमको सम्भावना भने नभएको बताएकी थिइन ।

तर अहिले उनी विक्की कौसलसँग नयाँ रोमान्समा रहेको चर्चा छ ।

कौशलले पनि हालैमात्रै एकजना युवतीसँग ब्रेकअप गरेका थिए ।
आफ्नो फरक अभिनयका कारण क्याटरिना कैफ बलिउडमा चर्चित बन्न पुगेकी थिइन ।

याे पनि पढ्नुस  चलचित्र जीरोः उत्कृष्ट निर्देशन, दमदार अभिनय

रणबीर कपुरसँग भने उनको सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन । उनीहरु लिभ इन रिलेसनमा समेत बसेका थिए ।

कमेन्ट गर्नुहोस्